Tuesday, 5 July 2016

मुक्तक

"मुक्तक"

छटपटिमा  रातहरु    कटाएको कस्ले देख्यो र
चर्को मुटू दुख्दा मैले  खटाएको कस्ले देख्यो र
तिम्रै पिरले  मदिरामा   चुर्लुम्म डुबि रहेछु अचेल
मैले आफ्नै आयु दिनकै घटाएको कस्ले देख्यो र!

प्रकाश पाठक "योगी"
चितवन-१-जगतपुर
हाल-चेन्नई भारत

Monday, 4 July 2016

मुक्तक

"मुक्तक"


अति गर्यौ  सरकार त्रिपाल पठाएर
खानै  नभयको  बेला थाल पठाएर
भोकमरि  निवारण गरे भनि भन्छौ
हरेक स्वास्थ्य चौकीमा ढाल पठाएर !!

प्रकाश पाठक "योगी"
चितवन-१-जगतपुर
हाल-चेन्नई भारत