Tuesday, 5 July 2016

मुक्तक

"मुक्तक"

छटपटिमा  रातहरु    कटाएको कस्ले देख्यो र
चर्को मुटू दुख्दा मैले  खटाएको कस्ले देख्यो र
तिम्रै पिरले  मदिरामा   चुर्लुम्म डुबि रहेछु अचेल
मैले आफ्नै आयु दिनकै घटाएको कस्ले देख्यो र!

प्रकाश पाठक "योगी"
चितवन-१-जगतपुर
हाल-चेन्नई भारत

No comments:

Post a Comment