Monday, 25 February 2019

नदी भएको छ  आँखा उनैको  कुराले
मरे तुल्य छु  सधैँ  नघोच्नुहोस्  छुराले
साहुनी म जवानीको  रस पिउने मान्छे
पैसा तिर्दिन है मैले मताएन भने सुराले