नदी भएको छ आँखा उनैको कुराले मरे तुल्य छु सधैँ नघोच्नुहोस् छुराले साहुनी म जवानीको रस पिउने मान्छे पैसा तिर्दिन है मैले मताएन भने सुराले
No comments:
Post a Comment