Saturday, 4 August 2018

मुक्तक

मुक्तक

जताबाट आँधी आयो उतै ढल्के पछि के भनौँ
सतहमा रहेर  सागर जस्तै छल्के पछि के भनौँ
अविरल अश्रुधारा बगाएर पनि म ओभानो बनेँ
तर,तिमी आगो  बनेर छिट्टै सल्के पछि के भनौँ . . . ?

प्रकाश पाठक "योगी''
भरतपुर २३ जगतपुर
     चितवन

No comments:

Post a Comment