Friday, 17 July 2020

मुक्तक

मुक्तक


परिवर्तन गर्न देश युवा जुट्नु पर्छ
गाउँ,  टोल,  बस्ती सबै उठ्नु पर्छ
लुटि खान पल्किएका ठूला टाउके
जनताको समिपमा सधैँ झुक्नु पर्छ ।।



मुक्तक



मीठो बोलि बोल्नलाई खास हुनै पर्छर 
सबैले  याद  गर्नलाई  लाश  हुनै पर्छर
हजारौं मित्रहरूको मायाले  पागल छु 
के  म  तिम्रो  मायामा दास हुनै पर्छर 。?


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment