योगी
Friday, 26 June 2020
मुक्तक
मुक्तक
बन्दा म अग्नि उनि निश्चल जल बनिदिन्छिन्
पीडाले बिक्षिप्त भै टुट्दा बल बनिदिन्छिन्
दिएँ लाखौं पीडा म पुरुष भैँ उनको तनलाई
आखिर स्त्री हुन् उनि र त सरल बनिदिन्छिन् ।।
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment