"मुक्तक"
मनभरी गुम्सिएका रहर पोखिएको छ मेरो भाग्य मबाट टाढा उछिट्टिएको छ हिजो अशुभ स्वप्न आयो मेरो निद्रामा समय अगावै मृत्यु दिन तोकिएको छ
No comments:
Post a Comment