मुक्तक
मलाई नै चिथोर्छन मेरै समस्याहरूले बारम्बार पिरोल्छन मेरै समस्याहरूले म ती तीता पलहरू भूल्ने कोशिशमा छु तर तीता वह पोख्छन मेरै समस्याहरूले
प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर चितवन
No comments:
Post a Comment