"मुक्तक"
आँखा रसाएको छ, सधैँ हाँसौ कसरी खंजर धसाएको छ, अब बाचौ कसरी थियो कोही पापी मन, धरधरी रुवायो मायामा फसाएको छ, दिन काटौ कसरी
प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर चितवन नेपाल हाल :- दोहा कतार
No comments:
Post a Comment