Sunday, 7 April 2019

मुक्तक

अरुको काँध माथि चढेर बगर तिर झर्न मन छ
असल मित्र को को छन् भनि बुझ्न मर्न मन छ
काटेको वृक्षमा पनि जब पालूवा पलाएको देख्दा
घाइते मनले पनि भन्न थाल्दै छ प्रेम गर्न मन छ ।।

No comments:

Post a Comment