Monday, 15 April 2019

मुक्तक

बिन्ती प्रिय ! मलाई न्याय दिलाएर जाऊ
छ  सानो  समस्या हाम्रो  मिलाएर जाऊ
मिल्ने छ छुटकारा तिमीलाई नि मलाई नि
आऊ तिम्रै हातले जहर पिलाएर जाऊ ।

No comments:

Post a Comment