Monday, 8 April 2019

मुक्तक

अरु केही चाहिदैन मलाई, अन्तिम पलमा पानी भैदियोस्
पानी पिलाउने दयालु साथ - साथै मायाकी खानी भैदियोस्
चाहाना ठूलो  राख्दिन मैले, दैव अरु केही पनि माग्दिन
प्राण जान घिटिघिटी हुँदा पियारीको काख सिरानी भैदियोस् ।।

No comments:

Post a Comment