Friday, 26 July 2019

मुक्तक

"मुक्तक"

ढलाएर जाऊ न फुल्छ  न फल्छ
अभागीलाई भने उन्यूँ पनि चल्छ
प्राप्ति छैन  केही सधैँ  त्याग  मात्रै
तसर्थ प्रेम गर्दिनँ छाती मात्र जल्छ ।।

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment