मुक्तक :- २
गरीबमाथी झन् अत्याचार कति हो सरकार लाचारी देखियो बारम्बार कति हो सरकार दुनियाँले गिज्याएको छ न्याय निदाएको छ हत्या,हिंसा अनि बलात्कार कति हो सरकार ?
प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर चितवन नेपाल हाल :- दोहा कतार
No comments:
Post a Comment