"मुक्तक"
धिक्कार छ भनि जिन्दगी सम्झिएर रुन पर्दैन
आँसुको धाराले कहिल्यै पनि 'गह' धुन पर्दैन
आफ्नै सन्तानको निर्वस्त्र लाश हेर्नु भन्दा त
छोरीले भनिन् बा बिष दिनुस् बलाकृत हुन पर्दैन ।।
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment