मुक्तक
मनभरीको चोट, आँखाको आँसु लुकाएकै थिएँ आँसुले रूझेको गहलाई जेनतेन सुकाएकै थिएँ तिमीले सधैँ मलाई दोष दिनुपूर्व किन सोचिनौ . ? जे जे गर्न मन छ गर भन्दै गर्धन झुकाएकै थिएँ ।।
प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर चितवन नेपाल हाल :- दोहा कतार
No comments:
Post a Comment