"मुक्तक"
न त हार भयो न त जित भयो जिन्दगी न त कोइलीको झै गीत भयो जिन्दगी दु:ख र सुखलाई अँगालेर एक्लै हिड्दा कै'ले हाँस्ने कहिले रुने रीत भयो जिन्दगी
प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर हाल :- चेन्नई भारत
No comments:
Post a Comment