हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए
"मुक्तक"
देशको लागि आफ्नो ज्यान अर्पित गर्छन सहिद
जिवनदान छोडी मृत्यु अँगालोमा भर्छन् सहिद
गंगा,दशरथ,शुक्रराज र धर्म तिमीलाई सलाम छ
आफ्नो खुशी छोडेर देशको लागि मर्छन् सहिद
- प्रकाश पाठक "योगी"
ना. न. पा १० जगतपुर
हाल -चेन्नई भारत
No comments:
Post a Comment