"मुक्तक"
मान्छेहरू यहाँ अचम्म पर्छन् नदीको छाल देखेर माछा कसरी फस्यो भन्छन् माझीको जाल देखेर मानव यति सम्म स्वार्थी छन् यो कुरा प्रष्ट बनायो कठै ! पनि भनेन् सैयामा "योगी"को बेहाल देखेर
प्रकाश पाठक "योगी"
No comments:
Post a Comment