Wednesday, 3 January 2018

"मुक्तक" एकान्तमा एक्लै रूने आदत भैदियो अब रून्न भन्छु झन रुने लत भैदियो कसैलाई यति माया गरेको थिएँ मैले उस्लाई राख्दा यो मुटुमै खत भैदियो

No comments:

Post a Comment