मुक्तक
अमृत थियौ हिजो बिष बन्दी भयौ मलाई फसाउन खाडल खन्दी भयौ पराईको हात शिरमा के परेको थियो प्रेमको खेलमा ठूलै प्रतिद्वंद्वी भयौ
No comments:
Post a Comment