चौथो मुक्तक
दाईजोको नाममा पीडा दिएर रूवाईन्छ अझैँ पनि
गोडा धुने,जल ख्वाउने र पाउ छुवाईन्छ अझैँ पनि
थोरै आपसी समझदारी भएन भने नारी सँग कसैको
बोक्सी भन्दै बहिष्कार गरी मलमूत्र खुवाईन्छ अझैँ पनि ।
नाम :- प्रकाश पाठक "योगी"
ठेगाना :- भरतपुर २३ जगतपुर
चितवन
हाल :- चेन्नई भारत
मो. - +९१ ९९६२६४०५७५
No comments:
Post a Comment