"मुक्तक"
स्वदेश छोडी विदेश हुँदा म पनि बाङ्गिएकै हो नकरात्मक विचारहरू मेरो मनमा झाङ्गिएकै हो अरे धन देखाएर घमण्ड नगर्दा हुन्छ कसैले यहाँ मरेर जाँदा धनाढ्य ब्याक्तिहरू पनि नाङ्गिएकै हो
प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर हाल :- चेन्नई भारत
No comments:
Post a Comment