बहर :- मुतकारिव
सूत्र :- १२२/१२२/१२२/१२२
''गजल"
आएको छ आँधी उडाउछु भनेर
नयनको जलैले डुबाउछु भनेर
!!
भयो दु:ख बड्ता म द्यौता पुकारेँ
यहाँ काल आयो घुमाउछु भनेर
!!
गएकाे थियाे देश छाेडि प्रवास
छाेराे शाहुकाे ऋण कटाउछु भनेर
!!
मनैको ब्यथा यो रहेछ अनौठो
बित्यो बैँश माया जताउछु भनेर
!!
खुशी छैन् कदापि सधै यो जवानी
बित्यो साहुको रीन् चुकाउछु भनेर
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment