''मुक्तक''
काँडा होईन म पुष्प पनि होईन बस्छु जरा भएर सबैलाई बास दिने सौन्दर्यको खानी धरा भएर मनमा लाखौं चोट लुकाएर हाँसौला एकान्तमा बिरह पोखौँला एक्लै-एक्लै न्याऊली चरा भएर
प्रकाश पाठक "योगी" भरतपुर २३जगतपुर हाल :- चेन्नई भारत
No comments:
Post a Comment