"मुक्तक"
आफु भोकै बस्छु तिम्रो माग पुरा गर्छु धन कमाउन आजै मुग्लान तिर झर्छु तिमी किन यति साह्रै सताउँछ्यौ हँ..? भन मात्रै तिमी बरु बिष पिएर मर्छु
प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर चितवन
No comments:
Post a Comment