Friday, 29 June 2018

मुक्तक

"मुक्तक"

रमाईलो छ,सुन्दर छ,  देश मेरो
झनै सुन्दर भाषा अनि भेष मेरो
यति सुन्दर र शान्त देशमा जै'ले
रूष्ट  मनुष्यको  छ परिवेश मेरो

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
      चितवन

No comments:

Post a Comment