"मुक्तक"
आजकल हाम्रो देशको बाङ्गिएको चाला देख्छु भ्रष्टाचार,कालाबाजारी झाङ्गिएको चाला देख्छु मिठा-मिठा भाषणले टालटुल गरे पनि नेताहरू यत्र-तत्र सर्वत्र हेर्नुस त नाङ्गिएको चाला देख्छु !!
प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर चितवन
No comments:
Post a Comment