"मुक्तक"
कहाँ लाग्छ माया, छ चाहा अरूकै मलाई भने याँ ~ छ डाहा अरूकै बस्यौ प्यार गर्दै ~ तिमी नै मनैमा हियामा छ माया, अथाहा अरूकै
प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर चितवन
No comments:
Post a Comment