Thursday, 28 September 2017

"मुक्तक" दिल दिएर अनि मुस्कान दिएर यहाँ आफ्नै प्यारो ज्यान दिएर म पनि मायामा पागल भा'कै हूँ र पनि आज छोड्यौ शान दिएर प्रकाश पाठक "योगी"

No comments:

Post a Comment