Wednesday, 11 October 2017

मुक्तक अरे! शहर पसे पछि नशा लाग्ने पानी भेटियो बुढेसकालमा पनि आफ्नै राम्रो जवानी भेटियो माया त परै जावस् हात छुन पनि नदिने पैले पैसाको लागी सर्वस्व दिने उनै पो नानी भेटियो ।।

No comments:

Post a Comment