Friday, 13 October 2017

"मुक्तक" यौटा झ्याउरे गीत गाएको अर्कैको भाकैमा परेछ राम्री देखेर आँखा मारे तर सिन्दूर ला'कैमा परेछ कथा सत्यनारायण पुजाको हो है त सुन्नुस हजुर अन्धकारमा पानी फालेको बुढीको नाकैमा परेछ प्रकाश पाठक "योगी" ना. न. पा. १० जगतपुर हाल-चेन्नई भारत

No comments:

Post a Comment