Monday, 23 October 2017

"मुक्तक" फूल सँगै समाउने डाली चाहियो तात्तो न छारो बिना अर्थ उसलाई ताली चाहियो तात्तो न छारो यहाँ विहान बेलुका छाक टार्न धौ धौ भएको बेला पियारीलाई भने रातो लाली चाहियो तात्तो न छारो

No comments:

Post a Comment