Monday, 9 October 2017

मुक्तक म देखी पर गयौ तिमी औधी रमाएर पराईलाई आफ्नो सम्झी हात समाएर थाहा भो यहाँ आखिर मूर्ख त म रहेछु बाँच्न गाह्रो भो मुटु तिमीलाई थमाएर

No comments:

Post a Comment