"मुक्तक"
सपनीमा आउँछ्यौ सताउँछ्यौ जान्छ्यौ प्रेमिल कुराले सधै तताउँछ्यौ जान्छ्यौ मनमा हलचल गराएर प्रेम भाव भराएर म तिम्रै रानी हुँ भन्दै बताउँछ्यौ जान्छ्यौ
प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर हाल :- चेन्नई भारत
No comments:
Post a Comment