"मुक्तक"
डालीबाट ओईलिएर, भुँइमा झरेको थिएँ दुनियाँको पाउले हान्दै धेरै पर सरेको थिएँ कस्को कुरा सुन्यौ तिमी , महाजाल बुन्यौ रोप्यौ छुरा मार्न भन्दै , म यसै मरेको थिएँ
प्रकाश पाठक "योगी'' भरतपुर २३ जगतपुर हाल :- चेन्नेई भारत
No comments:
Post a Comment