Friday, 3 November 2017

"मुक्तक" बाहुनले पनि शङ्ख समाएको थियो फूलमाला चढाई कात्रो थमाएको थियो देशको चिन्तामा यस्सो के निदाएको थिएँ सत्रु मेरो आडैमा बसी खुब रमाएको थियो

No comments:

Post a Comment