Friday, 3 November 2017

"मुक्तक" आजकल एक्लै रमाउने आदत भै'दियो अनि खुल्ला आकाश मेरो छत भै'दियो जब सम्बन्धमा एकाएक दरार आए पछि म मात्र एक्लो भएँ मेरो विरुद्ध जगत भै'दियो

No comments:

Post a Comment