"मुक्तक"
मनमा हजारौं हजार रहर उर्लिएको बेला दुनियाँको मनभरि जहर उर्लिएको बेला प्रेमको महासागरमा हामी दुई डुब्दै थियौं प्रेमको विरुद्ध सारा शहर उर्लिएको बेला
प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर हाल :- चेन्नई भारत
No comments:
Post a Comment