मुक्तक
उतार चढाव जिन्दगीमा सधैभरि आइरह्यो एका-एक
थोरै खुशी थियो तर पीडाले सधै समाइरह्यो एका-एक
बिर्सन खोज्दछु,मेटाउँन चाहन्छु,मनको घाउ अब मैले
नियतिले बारम्बार सत्रु बनेर चुक लगाइरह्यो एका-एक
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment