कविता :- "हिरो"
चुस्स बोके दाह्री
कानमा मुन्द्रा
खैरो कपाल
पहेला दाँत
ह्वास गनाउने
श्वास
कसोरी वर्णन
गरौं खै म
शेष नागले त
सकेनन् म कसोरी
सकूँ वर्णन गर्न
हे दैव साच्चै
'ऊ' हिरो हो
फेसबुकमा
चिनापत्र नै छ
ठूलो अक्षरमा
म
"हिरो"
No comments:
Post a Comment