Wednesday, 14 November 2018

मुक्तक

(बिमल झा दादाको सहयोगमा)

मुक्तक

मनको कुरा साट्न सकिन, अाफ्नै   मनको मान्छेसंग
मायाको डोरी बाट्न सकिन, अाफ्नै मनको मान्छेसंग
तिमी पर्‍यौ अाकाशको जून, म परेेछु धर्तीको धुलो
र पनि मनैले फाट्न सकिन, आफ्नै मनको मान्छेसँग

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर

No comments:

Post a Comment