मुक्तक १५०
आज मन उदास हुदैछ,तर कसैलाई खास हुदैछ प्रेमी यहाँ लाश हुदैछ,प्रेमिकाको अन्तै बास हुदैछ धिक्कार छ दैव अनौठो खेल रचेको रैछस तैेँलै त यता सत्यानाश हुदैछ,तर उता भने झक्कास हुदैछ
प्रकाश पाठक "योगी" चितवन-१-जगतपुर हाल-चेन्नई भारत
No comments:
Post a Comment