"मुक्तक"
नक्कल गरेर,आँखी भौं लौ सबै फाल्न थालि अत्तर छरेर, फेसन भन्दै पाइन्ट टाल्न थालि हैन आजकल मेरो बुडिलाई के रहर चलेको भान्सामा झरेर, चियामा नुन पो हाल्न थालि
प्रकाश पाठक "योगी" चितवन-१-जगतपुर हाल-चेन्नई भारत
No comments:
Post a Comment