"आज झमक घिमिरेलाई याद गर्न पुगे "
"मुक्तक"
अपाङ्ग र असाहयलाई हेर्ने नजर सबैले फेर
माया ममता दिएर अंगालोमा खुशी साथ बेर
अपाङ्गले केहि गर्दैनन् भनेर यहाँ नभन सबैले
हो बिस्वास लाग्दैन भने झमक घिमिरेलाई हेर
- प्रकाश पाठक "योगी"
चितवन -१-जगतपुर
. हाल- चेन्नई भारत
No comments:
Post a Comment