Wednesday, 14 November 2018

रमाईलो

"यस्तो उम्रियो भर्खर"

तोईट देश अब ओलिले खायो
अलि अलि बचेको खोलिले खायो !!

हेरन-हेर ति अधबैसे तन्नेरिहरू लाई
छोटो मिनिस्कट र चोलिले खायो !!

धन कमाउन गएका हर्के दाई लाईनी
गोरिको ललिते त्यो बोलिले खायो !!

यहाँ  यस्तै चलन चलेको छ महोदय
र त देश बिकाश भोलिले खायो !!

"प्रकाश पाठक योगी"
चितवन १ जगतपुर
हाल-चेन्नई

No comments:

Post a Comment