Wednesday, 14 November 2018

मुक्तक

म छु भन्नु भयो  नयनमा आँसु  छल्किएर  आयो
मन भित्रभित्रै आँगोको ज्वाला सल्किएर आयो
जिन्दगी म पुर्वको  रवि  ठान्थें , जवान झै मान्थें
तर,  साँझपखको किरण जस्तै ढल्किएर आयो  ।।

No comments:

Post a Comment