Wednesday, 14 November 2018

मुक्तक

"मुक्तक"

आतंक मचायौ तिमीले    दिलमा पीडा कति हो कति
चस्किने स्वभाव अझै छ खिलमा पीडा  कति हो कति
लग्यौ मुटु झिकेर,  घाउमा कहिल्यै पनि खाटो लागेन
आँशुको सागर आँखाको डिलमा पीडा कति हो कति!!

            -      प्रकाश पाठक "योगी"

No comments:

Post a Comment