Wednesday, 14 November 2018

मुक्तक

मुक्तक १५०

आज मन उदास हुदैछ,तर कसैलाई खास हुदैछ
प्रेमी यहाँ लाश हुदैछ,प्रेमिकाको अन्तै बास हुदैछ
धिक्कार छ दैव अनौठो खेल रचेको रैछस तैेँलै त
यता सत्यानाश हुदैछ,तर उता भने झक्कास हुदैछ

प्रकाश पाठक "योगी"
चितवन-१-जगतपुर
हाल-चेन्नई भारत

No comments:

Post a Comment